रासस

रासस
dainikonline
राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प
 फागुन ७, २०७६, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउनु हुने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ। प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा...

dainikonline
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
 फागुन ४, २०७६, आइतबार

बग्दाद । इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावासनजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय सचारमाध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी भने प्राप्त भइनसकेको बताएका छन् । उच्च सुरक्षा व्यव...

dainikonline
चीनबाट नेपालीलाई ल्याउने र राख्नेबारे पूर्वाभ्यास गरियो
 फागुन २, २०७६, शुक्रबार

भक्तपुर । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु¥याउने भन्ने बारेमा आज पूर्वाभ्यास गरेको छ। चीनबाट ल्याउने नेपाली वि...

dainikonline
सरकारको दुई वर्ष : प्रतिनिधिसभा सदस्यको समीक्षा
 फागुन २, २०७६, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दुई वर्षको कार्यकालको समीक्षा प्रतिनिधिसभा सदस्यबीच गहन रुपमा भएको छ। सत्ता र प्रतिपक्षका सांसदहरु एकापसमा दुई वर्ष सरकारका कामकारवाही र संसदीय अभ्यासको उप...

dainikonline
नेकपाको एमसिसी अध्ययन कार्यदलद्वारा पुनः दश दिन समय माग
 माघ २९, २०७६, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः...

dainikonline
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स
 माघ २७, २०७६, सोमबार

सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो। &lsq...

dainikonline
वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
 माघ २७, २०७६, सोमबार

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको ...

dainikonline
केही दिनभित्रै आइपुग्दै रेल सेट
 माघ २५, २०७६, शनिबार

जनकपुर । धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्नेभएको छ ।  निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागल...

dainikonline
प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर
 माघ २४, २०७६, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै भएको ठहर गरेको छ ।  प्रधानन्याय...

dainikonline
खेलकूदमा अब्बल सुदूरपश्चिममै छैन पूर्वाधार
 माघ २४, २०७६, शुक्रबार

नेपालमा हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालले ५१ स्वर्णसहित २०६ पदक प्राप्त गरेर भारतपछिको दोस्रो स्थान हासिल गर्न सफल भयो।  यस प्रतियोगितामा नेपालको सुदूरपश्चिम क्षेत्रबाट...