उदय जीएम

(जीएम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा दैनिक अनलाइनका प्रधानसम्पादक हुन् ।)

उदय जीएम
dainikonline
मनिषा कोइराला : जसले भारतबाट लिने होइन भारतलाई नै दिइरहिन्
 जेठ ९, २०७७, शुक्रबार

एकताका भारतीय फिल्मी संसारमा एकछत्र राज गर्न सफल नायिका मनिषा कोइराला यतिबेला चर्चाको शिखरमा छिन् । उनी यसपालि चर्चाको शिखरमा रहनुको कारण फिल्मी दुनियाँको अभिनय होइन वास्तविक जीवनको छोटो तर आत्मगौरव र आत्मसम्...

dainikonline
के होला ओली–प्रचण्ड दुबैको रातो टेबुल र बैठकस्थलको दृश्यको अर्थ ?
 बैशाख २०, २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यसअघिका सचिवालय बैठक र यसपालिको बैठकस्थलको बसाई र त्यहाँको दृश्य भने एकदमै फरक देखिएको छ ।  प्...

dainikonline
भष्मासुरको कथा र ओलीले खाएको तीन बल्ड्याङ
 बैशाख ११, २०७७, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ बैशाख ८ गते हेर्दाहेर्दै आफ्नै घरमा आगो झोंसे । कोरोना भाइरस संक्रमणबाट मुलुकलाई बचाउन सरकारले लकडाउन घोषणा गरेको समयमा सबैजसो होम क्वारेन्टाइनमा बसेको बेला ओलीले यसरी आफ्न...

dainikonline
अध्यादेशको ओली अस्त्र : सुरक्षाकवच, प्रचण्डलाई काउन्टर वा पार्टी फुटाउने योजना ?
 बैशाख ८, २०७७, सोमबार

‘बेला न कुबेला फुपाजूको मेला’ भन्ने उखान त सबैलाई विदितै छ । यो उखान त्यसै बनेको होइन रहेछ । आज मन्त्रिपरिषद् बैठक बसेपछि सबैले अनुमान लगाएका थिए, कोरोना भाइरसको संक्रमण, त्यसबाट मुलुकलाई कसरी...

dainikonline
मान्छे हराएको शहर
 चैत २७, २०७६, बिहिबार

कहाँ पुग्न हतार हुन्थ्यो कुन्नि ? कोही यता कुदिरहन्थ्यो कोही उता दौडिरहन्थ्यो पैदलै सडक नापिरहन्थे कोही भौंतारिँदै यता र उता डुलिरहन्थे कोही संसार जित्न हिँडेका योद्धाजस्ता झ्याप्प सडक बत्ती लाल हुँदा क्षणभर...

dainikonline
चीनको कोरोना बुटी हामीसँगै छ, के प्रयोग गर्न तयार छौं ?
 चैत २३, २०७६, आइतबार

विश्वमा कोरोना कहर जारी छ । विश्व महाशक्ति अमेरिका यतिबेला कोरोना भाइरस (कोभिड– १९)को केन्द्रबिन्दु बनेको सर्वविदितै छ । इटाली, स्पेन लगायतका देशहरुमा पनि यसले बलियो पकड जमाएको छ । आर्थिक वैभव, विज्ञान...

dainikonline
७१ वर्षीय ‘लक्काजवान’ जसको २८ वर्षदेखि छैन आफ्नो मिर्गौला
 फागुन २५, २०७६, आइतबार

एउटा फुनबाजाको नम्बर । जतिपटक डायल गरे पनि निरन्तर यसो भनिरह्यो, ‘कल फरवार्डेड... ।’ फेरि डायल गर्यो, फुनबाजाको दृश्यमा त्यही आउँछ,‘कल फवार्डेड... ।’ के तालका मान्छे होलान् ?...

dainikonline
२६ वर्षपछि डुल्दै हिड्दा भारतमा
 फागुन २४, २०७६, शनिबार

उसो त छिमेकी भारत हाम्रा लागि पानीपँधेरो । ‘वल्लो घरको नरे, पल्लो घरमा सरे’ भनेजस्तै । फुत्त उता गयो, भारत । फुत्त यता आयो, नेपाल । उसै पनि भारतसँगै टाँसिएको जिल्लाको बासिन्दा परियो । आ... हाम्र...

dainikonline
बादलभन्दा झनै माथि...
 माघ १८, २०७६, शनिबार

मिति : २०६० साल चैत २२ गते । स्थान :नेपालगञ्ज विमानस्थल । समय : बिहान १०-११ बजेतिर । ‘हाम्रा बालाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे ।’ यस्तै यस्तै भन्दै ना...

dainikonline
मेरो भागमा परेका प्रकाश दाहाल
 मंसिर ३, २०७६, मंगलबार

मृत्युको अपुष्ट खबर आज म उनको मृत्युको खबर लेख्दैछु । खबर लेख्दैछु त के भनौं र ? लतारिँदै छु । बिहान उठ्नेबित्तिकै सुनेको खबर । अपुष्ट खबर, पुष्टि गर्नै गाह्रो । पुष्टि भएपछि पत्याउनै गाह्रो... । &ldquo...

  • 1 (current)
  • 2