दैनिक अनलाइन

दैनिक अनलाइन
dainikonline
सबैलाई क्वारेन्टाइनमा राख्ने अवस्था छैन, होम क्वारेन्टाइनमै बस्नुस्- मुख्यमन्त्री भट्ट (कुराकानी)
 चैत २४, २०७६, सोमबार

नेपालमा पुष्टि भएका कोभिड–१९ का नौ संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन्। शनिबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको रोकथाम र निगरानीमा च...

dainikonline
कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो: पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)
 चैत २४, २०७६, सोमबार

काठमाडाैं । विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । ...

dainikonline
‘एजेन्ट’लाई कमिसन नदिन पर्यटनमन्त्रीको निर्देशन
 चैत २४, २०७६, सोमबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कमिसन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ। अष्ट्रेलियन दूता...

dainikonline
थर्मल गनविना उपचार
 चैत २४, २०७६, सोमबार

रुकुमपूर्व । रुकुम (पूर्व) मा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न ...

dainikonline
कोरोनाको भाइरस संक्रमणको जोखिममा नेपालका जेल
 चैत २४, २०७६, सोमबार

काठमाडौं । क्षमता भन्दा राखिएका नेपालका जेल कोरोना भाइरसको जोखिममा छन्। सरकारले सामान्य मुद्धामा थुनामा रहेकाहरलाई रिहा गर्ने बताएपनि अझै कार्यान्वयन हुन सकेको छैन।  थुनुवा गर्नेबारे अन्यौल उत्पन्न ...

dainikonline
पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने
 चैत २४, २०७६, सोमबार

कोेरोना भाइरस ९ कोभिड– १९०  को सम्भावित  जोखिम हुन नदिन  गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।  कोरोना निय...

dainikonline
कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान
 चैत २४, २०७६, सोमबार

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ। उहाँले देशमा ‘कोभिड १९’ का सङ्क्रमितहरु बढ्द...

dainikonline
भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो
 चैत २४, २०७६, सोमबार

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ। यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्...

dainikonline
लकडाउन एक हप्ता थपिन्छ : गृहमन्त्री थापा
 चैत २४, २०७६, सोमबार

सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो।  नेपा...

dainikonline
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
 चैत २४, २०७६, सोमबार

नारायण ढुङ्गाना  कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ रु सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि रु अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानी...