दैनिक अनलाइन

दैनिक अनलाइन
dainikonline
भारतको एउटै अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोनाभाइरस
 चैत २४, २०७६, सोमबार

मुम्बई । भारतको मुम्बईमा एक अस्पतालमा एकैपटक २६ नर्स र ३ जना डाक्टरलाई कोरोनाभाइरस संक्रमण भएको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको टाइम्स अफ इन्डिय...

dainikonline
जापानमा आपतकाल घोषणा गर्ने तयारी
 चैत २४, २०७६, सोमबार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जापानले ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ। जापानी सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म जापानी प्रधानमन्त्री सिन्जो आबेले आपतकालको घोषणा ग...

dainikonline
राति भेट्न गर्लफ्रेण्डको घर पुगे विवाहित युवक, दुवैको वीभत्स हत्या
 चैत २४, २०७६, सोमबार

लखनउ । भारतको उत्तर प्रदेश स्थित लखनउमा युवतीलाई भेटन राति घरमै पुगेका पुरुषको वीभत्स हत्या भएको छ। युवतीका परिवारका सदस्यले पुरुष र युवतीलाई लट्ठीले हिर्काई हिर्काई मारेका हुन।  अब्दुल नामक ...

dainikonline
‘लकडाउन’ ले सडक दुर्घटनामा घाइते हुनेको सङ्ख्या घट्यो
 चैत २४, २०७६, सोमबार

कोभिड–१९ को त्रासका कारण देशका अधिकांश क्षेत्र ठप्प छन् । अत्यावश्यकबाहेकका सेवा बन्द छन् । दैनिक ज्यालादारी गर्ने धेरैले रोजगारी गुमाएका छन् । यसका धेरै नकारात्मक असर हुँदाहुँदै थोरै सकारात्मक पक्ष पनि नभए...

dainikonline
देशभरका क्वारेन्टाइनमा ९१६८, आइशोलेशनमा १०७ जना
 चैत २४, २०७६, सोमबार

काठमाडौं । नेपालमा कोरोना भाइरसको रोकथामका लागि ९ हजार १ सय ८६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  उपत्यका १२, बाहिर ९५ गरी १०७ जना  आइशोलेशनमा छन् । हालसम्म कोरोना भाइर...

dainikonline
“अचेल भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”
 चैत २४, २०७६, सोमबार

यतिबेला कोरोना भाइरस सङ्क्रमणको त्रास मानवीय जीवनलाई निकै आतङ्कित पारिरहेको छ। दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्याले मानव अस्तित्वमै सङ्कट उत्पन्न भएको आँकलन गर्न थालिएको छ ।  यो अकल्पन...

dainikonline
यूएईमा ११ नेपाली कोरोना भाइरसबाट संक्रमित
 चैत २४, २०७६, सोमबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ नेपालीमा सङ्क्रण भएको पुष्टि गरेको हो ...

dainikonline
ज्वरो आएकी महिलालाई अस्पतालले भर्ना गर्न नमानेपछि ज्यान गयो
 चैत २४, २०७६, सोमबार

काठमाडौं । दुई अस्पताल धाउँदा समेत उपचारबाट बञ्चित भएकी एक महिलाको कपिलवस्तुमा मृत्यु भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ७ रंगपुरकी ३६ बर्षीया कलामुन निशाको उपचार नपाएर अकालमै ज्यान गएको हो। ...

dainikonline
महाप्रसाद अधिकारी बने गभर्नर
 चैत २४, २०७६, सोमबार

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस...

dainikonline
बैशाख ३ सम्म लकडाउन गर्ने सरकारको निर्णय
 चैत २४, २०७६, सोमबार

काठमाडौं । मन्त्रिपरिषद बैठकले बैशाख ३ गतेसम्म 'लकडाउन' गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको समयावधि ८ दिन थप गरेको हो। यसअघि दोस्रो पटक थपिएको लकडाउनको ...